Notice Board

animated-nepal-flag-image-0001 animated-nepal-flag-image-0001 Wel-come to our church sites. * Send your prayer request using prayer request widget box of our sites. For it is by grace you have been saved, through faith—and this is not from yourselves, it is the gift of God— not by works, so that no one can boast. (Ephesians 2:8,9)* For God so loved the world that He gave His only begotten Son whoever believes in Him shall not perish but have everlasting life. (Jonh 3:16)*

Articles of Faith

विश्वासको बुँदाहरु 

1. Trinity:

We believe there is only one true and living God who is eternal, omnipotent, omniscient, omnipresent and creator of all things both visible and invisible. The Triune God is manifested as God the Father, God the Son, and God the Holy Spirit. In all things we regard Him alone with supreme love, reverence and obedience. The members of the Trinity have distinct individual characteristics, but without division of essence, character, nature, and existence. (Deuteronomy 6:4, Psalm 90:3, John 1:3, Ephesians 4:4-6, Colossians 2:9)


१. त्रिएकः

हामी विश्वास गर्दछौ त्यहाँ एक मात्र साँचो र जीवित परमेश्वोर हुनुहुन्छ जो अनन्त, सर्वशक्तिमान, सर्वज्ञानी, सर्वव्यापी र सबै थोक दृश्य र अदृस्य दुबैका सृष्टिकर्ता  हुनुहुन्छ। त्रिएक परमेश्वोर परमेश्वोर पिता, परमेश्वोर पुत्र र परमेश्वोर पवित्र आत्माको  रूपमा प्रकट हुनुभएको छ। सबै चिजहरुमा हामी उँहालाई मात्र सर्वोच्च प्रेम, श्रदा र आज्ञाकारिताको साथ  मान्छौ। त्रिएकका सदस्यहरुको अलग व्यक्तिगत विशेषताहरु छन्, तर सार, चरित्र, प्रकृति र अस्तित्वको बिभाजन बिना।  (व्यववथा ६:४, भजनसंग्रह ९०:३, यूहन्ना  १:३, एफिसि  ४:४–६,कलल्सी २:९)

2. God the Father:

We believe that there is only one God, who created and preserves and governs the entire universe. The historical account of creation in the Book of Genesis declares that God is the personal and immanent creator of all that exists, including the first humans, Adam and Eve, from whom all humans have descended. (Genesis 1:1-32)


२. परमेश्वोर पिता:

हामी विश्वास गर्दछौ कि एक मात्र परमेश्वोर हुनुहुन्छ, जसले सारा ब्रह्माण्ड सृष्टि गर्नुभयो र संरक्षण गर्नुहुन्छ र ब्रम्हाण्डमा  शासन गर्नुहुन्छ। उत्पतिको पुस्तकको सृष्टिको एतिहासिक विवरणले घोषणा गर्दछ प्रथम मानव आदम र हव्वा सहित, जसबाट सबै मानवहरु आएका छन्, अस्तित्वोमा भएका सबै थोकको व्यक्तिगत र प्रतक्ष्य सृष्टिकर्ता परमेश्वोर हुनुहुन्छ। (उत्पति १:१–३२)


3. God the Son (Jesus Christ):

We believe that the Lord Jesus Christ is the Son of God, who was conceived by the power of the Holy Spirit, born of the Virgin Mary, lived a sinless life, died on the cross as the perfect sacrifice for the sins of all mankind, rose from the dead on the third day, and ascended into heaven. He will come again to judge the living and the dead. He is fully man and fully God. (Matthew 1:22,23; Isaiah 9:6, John 1:1-5; 14:10-30; Hebrews 4:14-15, 1 Corinthians 15:3-4, Romans 1:3, Acts 1:9 –10, 1 Timothy 6:14–15, Titus 2:13)


३. परमेश्वोर पुत्र (येशू  ख्रिष्ट):

हामी विश्वास गर्दछौ प्रभु येशू  ख्रीष्ट परमेश्वोरको पुत्र हुनुहुन्छ जो पवित्र आत्माको शक्तिद्वारा गर्भ धारण भइ  कन्ये मरियम देखि जन्मनुभयो, पाप रहित जीवन जिउनुभयो, सारा मानव जातिको पापको लागि क्रूसमा मारेर सिद्ध बलिको रुपमा आफूलाई अर्पण गर्नु भयो, तेस्रो दिनमा मृत्युबाट पुनरुत्थान हुनुभयो र स्वर्गमा उठाइलानुभयो र उँहा जिउँदा र मरेकाहरुको न्याय गर्नलाई फेरि आउनुहुनेछ। उँहा पूर्ण मानिस र पूर्ण परमेश्वोर हुनुहुन्छ। (मत्ति  १:२२,२३; यशैया ९:६, यूहन्ना १:१–५;१४:१०–३०; हिब्रू  ४:१४–१५, १ कोरन्थी  १५:३–४, रोमी १:३, प्रेरीत १:९–१०, १ तिमोथी ६:१४–१५, तीतस २:१३)


4. God the Holy Spirit:

We believe the Holy Spirit is the Spirit of God the Father and is fully God. The Holy Spirit indwells believers in Christ and empowers them to worship and witness to God. He enables believers to understand the truth of God as written in the scriptures. (John 4:24; 14:17 Acts 1:8, John 14:26)


४. परमेश्वोर पवित्र आत्मा:

हामी विश्वास गर्दछौ पवित्र आत्मा पिता परमेश्वोरको आत्मा हुनुहुन्छ र पूर्ण परमेश्वोर हुनुहुन्छ। पवित्र आत्मा ख्रीष्टमा विश्वास गर्नेहरुमा वास गर्नुहुन्छ र  परमेश्वोरको  आराधनाको लागि र साक्षी बन्नको लागि शक्ति दिनुहुन्छ।  उँहाले विश्वासीहरुलाई धर्मसस्त्रमा लेखिए अनुसार परमेश्वोरको सत्यता बुझ्न सक्षम तुल्यौनुहुन्छ।  ( यूहन्ना  ४:२४; १४:१७ प्रेरित १:८, यूहन्ना १४:२६)

 


5. Holy Scriptures:

We believe that the Holy Scriptures, both in the original writings of the Old Testament and the New Testament, are the inerrant and clear Word of God written by inspiration of God, through which He reveals the full revelation of His will for the salvation of man, and is the only definitive and authoritative divine law of Christian faith and practice. (2 Timothy 3:15-17, 2 Peter 1:19-21, John 10:35)


५. पवित्र धर्मसास्त्र :

हामी विश्वास गर्दछौ पवित्र धर्मसास्त्र पुरानो करार र नयाँ  करार दुबै मौलिक लेखोटमा परमेश्वोरको प्रेरणाबाट लेखिएको भुल-त्रुटिरहित र स्पष्ट परमेश्वोरको वचन हो, जसद्वारा मानिस जतिको उद्धारको लागि उँहाको इच्छाको पूर्ण प्रकाश प्रकट गर्दछ र इसाई विश्वास र अभ्यास को एकमात्र निश्चित र अधिकारिक इश्वोरीय नियम हो।  (२ तिमोथी ३:१५–१७, २ पत्रुस १:१९–२१, यूहन्ना १०:३५)


6. Man, Man's Fall and Redemption:

We believe that God created man in His own image and likeness, but Adam (the first man) sinned when tempted by Satan. Therefore all men are born in sin, and Jesus Christ, the Son of God, appeared to destroy the works of the devil, and gave his life, and shed his blood to redeem man and restore him to God. (Genesis 1:26,27, Romans 5:12, Romans 3:23,10, 1 John 3:8)


६. मानिस, मानिसको पतन र छुटकारा :

हामी विश्वास गर्दछौ मानिसलाई परमेश्वोरले आफ्नै स्वरुपमा र आफ्नै प्रतिरुपमा सृष्टि गर्नु भयो तर आदम ( पहिलो मानिस ) शैतानको परिक्षामा पर्दा पाप गरे। यसकारण सबै मानिस पापमा जन्मेका छन् र येशू ख्रीष्ट, पर्मेश्वोरको पुत्र, शैतानको कामलाई  नष्ट गर्न प्रकट हुनुभयो, र आफ्नो जीवन दिनुभयो, र मानिसलाई छुटकारा दिन र परमेश्वोरमा पुनस्थापित गर्न आफ्नो रगत बगाउनु भयो। (उत्त्पति १:२६,२७, रोमी ५:१२, रोमी   ३:२३,१०, १यूहन्ना  ३:८)
 

 

7. Salvation:

We believe that by grace through faith in the Lord Jesus we are saved and to us it is a free gift from God. The only way we can be saved is the Lord Jesus Christ. (Ephesians 2:8,9, Romans 10:9,10, Acts 4:12)


७.  उद्धार :

हामी विश्वास गर्दछौ अनुग्रहद्वारा प्रभू येशूमा विश्वास गरेर हामीले उद्धार पाउछौ र हामीलाई यो परमेश्वोरको सित्तैको वरदान हो।  हामीले उद्धार पाउने एउटै मात्र उपाय प्रभू येशू ख्रीष्ट हुनुहुन्छ। (एफिसी २:८,९, रोमी १०:९,१०, प्रेरित  ४:१२)

 


8. Church:

We believe that the true church is the body of our Lord built on the foundation of Jesus Christ and the true believers who are born again in the Spirit and word of God who are living victorious lives are members of his body. The Lord Jesus himself is the head of the church. Christ's church is more important than anything in this world, because through the church God lives and works in this world to fulfill his eternal purpose. (1 Corinthians 3:11, Ephesians 2:20, Romans 12:5, 1 Corinthians 12:27, Ephesians 1:22, Colossians 1:18, John 3:6, 1 Peter 1:23, Ephesians 5:27, Revelation 21:27 )


८. मण्डली :

हामी विश्वास गर्दछौ साँचो मण्डली येशू ख्रीष्टको जगमा निर्माण गरिएको हाम्रो प्रभूको शरीर हो र साँचो विश्वासीहरु जो परमेश्वोरको आत्मा र वचनमा नयाँ जन्म पाएकाहरु हो जो विजयी जीवन जिइरहेका विश्वासीहरु उँहाको शरीरको अङ्गहरु हो। प्रभू येशू  आफै मण्डलीको शिर हुनुहुन्छ। ख्रीष्टको मण्डली यस संसारमा भएको सबै थोक भन्दा पनि महत्वपुर्ण छ, किनभने मण्डलीद्वारा परमेश्वोर आफ्नो अनन्त उदेश्य पुरा गर्न यस संसारमा जिउनु हुन्छ र  काम गर्दै हुनुहुन्छ। (१कोर ३:११, एफिसी  २:२०, रोमी  १२:५, १कोर १२:२७, एफिसी  १:२२, कलस्सि   १:१८, यूहन्ना  ३:६, १पत्रुस १:२३, एफिसी  ५:२७, प्रकाश २१:२७)

 
 

9. Ministry:

We believe that God through the Holy Spirit calls his saints to serve as apostles, prophets, pastors, preachers and teachers with certainty. The gifts of service mentioned in Ephesians 6 are still active within the body of Christ (the church). (Ephesians 4:11,12) 


९. सेवकाई : 

हामी विश्वास गर्दछौ पवित्र आत्माद्वारा परमेश्वोरले आफ्ना सन्तहरुलाई निश्चितका साथ प्रेरित, अगमवक्ता, पास्टर, प्रचारक र शिक्षकका रुपमा सेवा गर्न बोलाउनु हुन्छ। एफिसी ६ अध्याएमा उल्लेख गरिएका सेवाका वरदनहरु  ख्रीष्टको शरीर (मण्डली) भित्र अहिले पनि क्रियाशील छ।  (एफिसी ४:११,१२)



10. Baptism and Lord's Supper:

We believe Christian baptism is the immersion of a believer in water in the name of the Father and the Son and the Holy Spirit. Water baptism is an act of obedience that pictures the believer dead to sin, buried in the old life, and resurrected to a new life. It is a public testimony of inner change. The Lord's Supper was instituted by Jesus Christ and commemorates His death until His return. The bread and cup taken in the Lord's Supper represent the body and blood of Jesus Christ. (Matthew 28:19, Romans 6:4, Matthew 26:26 - 28, Acts 2:24, John 6:53-58, 1Corinthians 11:26) 


१०. बप्तिस्मा र प्राभु भोज :

हामी विश्वास गर्दछौ इसाई बप्तिस्मा भनेको एक विश्वासिलाई पिता र पुत्र र पवित्र आत्माको नाउँमा पानीमा डुबाउनु हो। पानीमा डुबाउ बप्तिस्मा आज्ञाकारीताको कार्य हो जसले बिश्वासी पापमा मरेको, पुरानो जीवनमा गाडिएको र नयाँ जीवनमा पुनरुत्थान भएको चित्रको संकेत गर्दछ। यो भित्रि परिवर्तनको सार्वजनिक गवाही हो। प्राभु  भोजको सुरुवात येशू ख्रीष्टले गर्नु भएको हो र यो उँहा नआउन्जेलसम्म उँहाको मृत्युको सम्झनामा लिने गरिन्छ। प्राभु भोजमा लिइने रोटि र कचौराले येशू ख्रीष्टको शरीर र रगतलाई संकेत गर्दछ।  (मत्ती 28:19, रोमी 6:4, मत्ती 26:26 - 28, प्रेरित 2:24, यूहन्ना 6:53-58, 1 कोरिन्थी 11:26)  


11. Baptism of the Holy Spirit and Speaking in Tongues:

We believe that all believers are worthy of the baptism of the Holy Spirit and fire promised by the Father and that everyone should earnestly desire it according to the commandment of the Lord Jesus. This was a common experience in the early Christian church. Its experience is different from that of the new birth, and speaking in tongues according to the utterance given by the Holy Spirit is a physical sign of the baptism of the Holy Spirit. The baptism of the Holy Spirit is full of spirit, deep devotion to God, dedicated to God and His work, more love for the Lord Jesus and for the lost. (Luke 24:29; Acts 1:4,8; 2:4 1 Corinthians 12:1-31; Acts 8:12-17; 10:44-46; 11:14-16; 15:7-9; John 7 :37; Acts 4:8; Hebrews 12:20; Mark 2:42)

 

११. पवित्र आतामाको बप्तिस्मा र अन्य भाषा :

हामी विश्वास गर्दछौ सबै बिस्वासीहरु पिताको प्रतिज्ञा पवित्र आत्मा र आगोको बप्तिस्माको योग्य छन् र प्रभु येशूको आज्ञा अनुसार हरेकले उत्कट इच्छा गर्नुपर्दछ।  सुरुको इसाई मण्डलीमा यो सबैको सामान्य अनुभव थियो।  यसको अनुभव नयाँ जन्मको भन्दा भिन्न हुन्छ र पवित्र आत्माले दिनुभएको उच्चारण बमोजिम अन्य भाषामा बोल्नु पवित्र आत्माको बप्तिस्मा पाएको शारीरिक चिन्ह हो। पवित्र आत्माको बप्तिस्मा आत्माले भरिपूर्ण, परमेश्वोर प्रतिको गहिरो भक्त्ती, परमेश्वोर र उँहाको काममा समर्पित, प्रभू येशू प्रति र हराएकोहरु प्रति अझ प्रेम आउँछ।  (लूका २४:२९; प्रेरित १:४,८;२:४ १कोर १२:१–३१; प्रेरित ८:१२–१७; १०:४४–४६; ११:१४–१६; १५:७–९;यूहन्ना  ७:३७; प्रेरित ४:८; २:४३; हिब्रू १२:२८; प्रेरित२:४२; मर्कूस १६:२०)


12. Divine healing and gifts of the Spirit

We believe divine healing is an integral part of the gospel. The supernatural gifts of the Spirit, including the gift of healing, are given by the Holy Spirit to believers according to His will, which is the prerogative of all believers today. Prayer for the sick is emphasized in the New Testament and it is the duty of the church to practice it. (Cor 12:8-10; James 5:14-15)


१२. इश्वोरीय चङ्गाइ  र आत्माका वरदानहरु 

हामी विश्वास गर्दछौ इश्वोरीय चङ्गाइ सुसमाचारको अभिन्न अङ्ग हो।  निको पर्ने वरदान सहित आत्माका  अलौकिक वरदानहरु पवित्र आत्माले उँहाको इच्छा अनुसार विश्वासीहरुलाई दिनुहुन्छ, जुन आज सबै विश्वासीहरुको बिशेष अधिकार हो। नयाँ नियममा बिरामीहरुको लागि प्राथनामा जोड दिइएको छ र यसलाई अभ्यास गर्नु मण्डलीको कर्तब्य हो। (कोरररथी १२:८-१०; याकूब ५: १४-१५)


13. Christian Life:

We believe that as Christians we trust God and others. must love We should live a holy life inwardly and outwardly and worship God with joy. (Mark 12:28-31; 2 Corinthians 7:1; Hebrews 12:14)


१३. ख्रिस्टियन जीवन :

हामी विश्वास गर्दछौ ख्रिस्टियनको रुपमा हामीले परमेश्वोर र अरूलाई। प्रेम गर्नुपर्दछ।  हामीले भित्री र बाहिरी रूपमा पवित्र जीवन जिउनु पर्दछ र आनन्द साथ परमेश्वोरको आराधना गर्नुपर्दछ। (मर्कूस १२:२८-३१; २ कोरन्थी   ७:१; हिब्रू १२:१४)   


14. Evangelism and Discipleship:

We believe that the Lord Jesus Christ commanded all believers to preach the gospel and make disciples of people of every nation. In order to fulfill that great commandment, all our worldly and personal ambitions must be subservient to the commandment of "Him that loveth us, and giveth himself for us." (Mark 16:15, Matthew 28:19,20)


१४. सुसमाचार र चेलापन :

हामी विश्वास गर्दछौ प्रभु येशू ख्रीष्टले सारा विश्वासीहरुलाई सुसमाचार प्रचार गर्न र हरेक राष्ट्रका मानिसहरुलाई चेला बनाउन आज्ञा गर्नुभयो। त्यो महान आज्ञा पूरा गर्नका लागि हाम्रा सबै संसारिक र व्यक्तिगत महत्वाकांक्षाहरूलाई "हामीलाई प्रेम गर्ने र हम्रो निम्ति आफूलाई अर्पण गर्ने" को अधिनमा पूर्ण प्रतिबद्ध साथ राख्नुपर्छ। (मर्कूस १६:१५, मत्ती २८:१९,२०)  



15. The Second Coming of the Lord Jesus:

We believe that the Lord Jesus will return physically to this earth on a cloud ride to be seen by all and will take all who have accepted Him as Lord and Savior to be with Him forever. (Acts 1:11; 1 Thessalonians 4:13-17; Hebrews 9:28)


१५. प्रभू येशूको दोस्रो आगमन :

हामी विश्वास गर्दछौ प्रभू येशू  फेरी यस पृथ्विमा बादलको सवारीमा सबैले देखिने गरि शारीरिक रुपमा फर्किनु हुनेछ र उँहालाई प्रभू र मुक्तिदाता स्वीकार गरेका सबैलाई अनन्त सम्मै उँहासँगै रहनका लागि लैजनुहुनेछ।  (प्रेरित १:११; १थेसलोनिकी  ४:१३–१७; हिब्र ९:२८)

 


16. Resurrection:

We believe there will be a physical resurrection of both the saved and the lost. The saved will be resurrected to eternal life, and the lost to eternal damnation. (Daniel 12:2, John 5:29; Titus 2:13)


१६. पुनरुत्थान :

हामी बिश्वास गर्दछौ उद्धार पाएका र हराएका दुबैको शारीरिक पुनरुत्थान हिनेछ।  उद्धार पाएकाहरु अनन्त जीवनका लागि, र हराएकाहरू अनन्त दण्डको लागि पुनरुत्थान हुनेछ। (दानिएल १२:२, यूहन्ना ५:२९; तितस २:१३) 

Related Posts Plugin for WordPress, Blogger...

Donate


 

Translate